चुनावी प्रारम्भिक परिणामको विश्लेषण

महागठबन्धनको अतिरन्जित प्रक्षेपण महागठबन्धनले नेकपा (एमाले) लाई पुर्णतया समाप्त पार्ने र देशलाई ओलीबाट मुक्त गराउने दावी/उद्घोष सहित देश गठबन्धनमय हुने प्रक्षेपणका साथ चुनावमा जानु एउटा अतिरन्जित प्रक्षेपण थियो । किनकी सफ्टवेरको प्रयोगबाट थुप्रै कम्प्युटर प्रोग्रामहरु नियन्त्रण गरे जस्तो जनताको स्वतन्त्र विवेक, अभिव्येक्ति, र रोजाईलाई दलिय नेताको अभिव्येक्तिबाट नियन्त्रण गर्न सकिँदैन…