Slide 8
Slide 3
Slide 4
Slide 5
Slide 6
Slide 7
Slide 8
Slide 9
previous arrowprevious arrow
next arrownext arrow

About Me

Mr. Hari Prakash Chand, popular in Nepal as ‘Agnipunja’, was born in Chhatreshwari Rural Municipality, Salyan district, Nepal. Mr. Chand lost his father before his birth while he was in the womb. Despite facing extraordinary challenges, serious struggles, and obstacles, he is accomplishing his academic goal and is becoming an inspiration for many youths and people around his hometown and in Nepal. Based on the support of many friends and people, Mr. Chand pursued his Diploma (Overseer) in Electrical Engineering in 2002. He accomplished his Bachelor’s degree in Civil Engineering in 2010 with a scholarship from ‘PRABHAV’. Then, he achieved a Master’s degree in International Relations and Diplomacy in 2016. Now, he is a Ph.D. Candidate in International Relations at Tribhuvan University, Nepal...Continue Reading

100 +
Interviews
500 +
Articles Published
15 +
Seminars
10 +
Research & Pub.

Latest Blog Posts:

प्रधानमन्त्रीज्यू ! देश बस्न लायक बनाउनुहोस (सरकारलाई १२७ बुंदे सुझाव)

* हरि प्रकाश चन्द/ ** डा करन ठगुन्ना क) प्रस्थावना (Introduction) सम्माननीय प्रधानमन्त्रीज्यूले चौथो पटक देशको नेतृत्व गर्ने अभिभारा प्राप्त गर्नुभएको अवसरमा हामी यहाँलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै खुसी व्यक्त गर्दछौं । देशमा विद्यामान चरम राजनीतिक अस्थिरताबाट नागरिकहरु निरास भैरहेको अवस्थाबाट देशलाई माथि उठाउन यहाँले लिनुभएको अत्यन्तै सुझबुझपूर्ण राजनीतिक…

हामी भूराजनीतिक द्वन्द्वबाट बच्नुपर्छ

टंक कार्की ० संसारको पहिलो अर्थतन्त्रउन्मुख हाम्रो उत्तरी छिमेकी मुलुक चीन र दोस्रो ठूलो जनसंख्या र उदियमान अर्थतन्त्र भएको विशाल देश भारतको बीचमा रहेको नेपाल र आजको विश्व परिवेशमा नेपालको स्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा अनुसन्धानकर्ता एउटा सोधकर्ताको हिसाबले ? महत्वपूर्ण प्रश्न । हामीले ऐतिहासिक पृष्ठभूमि हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ ।…

अमेरिकी रणनीतिमा बाम बिग्रह: बाम पुनरोदय-मार्ग

-हरि प्रकाश चन्द “अग्निपुञ्ज” स्थानीय निकायको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । यो स्तम्भ तयार पार्दासम्म नेपाली कांग्रेस ३२८  स्थानमा विजय हाँशिल गरि पहिलो दल बनेको छ । नेकपा (एमाले) २०५ स्थानका साथ दोस्रो र नेकपा (माओबादी केन्द्र) १२१ स्थानका साथ तेस्रो दल बनेका छन् भने अन्य दलहरु निकै…

नेपालको राजनीतिमा वाम विग्रह र लिनुपर्ने शिक्षा

स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । प्राप्त सिट संख्याका आधारमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेका छन् भने अन्य दलहरू निकै पछि रहेका छन् । चुनावी परिणामसँगै यसको अनेक कोणबाट विश्लेषण सुरु भएको छ । अनुमान…

चुनावी प्रारम्भिक परिणामको विश्लेषण

महागठबन्धनको अतिरन्जित प्रक्षेपण महागठबन्धनले नेकपा (एमाले) लाई पुर्णतया समाप्त पार्ने र देशलाई ओलीबाट मुक्त गराउने दावी/उद्घोष सहित देश गठबन्धनमय हुने प्रक्षेपणका साथ चुनावमा जानु एउटा अतिरन्जित प्रक्षेपण थियो । किनकी सफ्टवेरको प्रयोगबाट थुप्रै कम्प्युटर प्रोग्रामहरु नियन्त्रण गरे जस्तो जनताको स्वतन्त्र विवेक, अभिव्येक्ति, र रोजाईलाई दलिय नेताको अभिव्येक्तिबाट नियन्त्रण गर्न सकिँदैन…

“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

April 2, 2015 अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध…

नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

April 2, 2015 कुटनीतिक शिक्षाको पृष्ठभूमी: एक्काइशौं शताब्दीमा राज्यहरु एक-अर्काबाट पुरै स्वतन्त्र र सार्बभौम भएतापनि ब्यबहारिक हिसाबले अन्तर-निर्भरताको स्थिति बिद्द्यामान छ | एकले अरु राष्ट्रहरुसंगको सम्बन्ध, सहकार्य र चासो प्रति बेखबर हुने स्थिति छैन | विश्व जगतको सवालमा हरेक देशको राष्ट्रिय निर्णय र त्यसको कार्यान्वयनले अन्य देशहरु संगको सम्बन्ध, सह-अस्तित्व,…

सी चिनफिङको भ्रमणबाट नेपालले लिनसक्ने १५ लाभहरु

शनिबार, २५ असोज २०७६  हरि चन्द “अग्निपुन्ज“ काठमाडौं । जनबादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ आज अपराह्न नेपाल आउँदै छन् । उनको भ्रमणलाई सबै तिरबाट निकै चासोको रूपमा हेरिएको देखिन्छ । नेपाल सरकारले राष्ट्रपति सीसँग बाह्रवटा प्रस्तावहरू पेस गर्ने समाचार सञ्चार माध्यममा आएको छ  । यही शिलशिलामा चिनियाँ राष्ट्रपतिको…

के नेकपा बिभाजन होला? भए को कहाँ पुग्ला?

हरि चन्द ‘अग्निपुन्ज’ कार्तिक १७ गते २०७७ मा प्रकाशित सत्तासिन दल नेकपाको आन्तरिक किचलोले फेरी एक पटक नेपालको राजनीतिक बजार तताएको छ। उसो त बजार तताउने क्रम भने पहिलो पटक होइन। सन् २०१८ मे को १७ तारिकमा एकता प्रक्रिया सम्पन्न भएदेखि कैयौं उत्तर-चढावका बीच नेकपा गुज्रिसकेको छ। निरन्तरतामा कुनै क्रमभंगता…

नयाँ युगतर्फ नेपाल–चीन सम्बन्ध

३१ असार २०७५, आईतवार नेपाली प्रधानमन्त्री के.पी. शर्मा ओलीको जून महिनामा सम्पन्न चीनको ६ दिने भ्रमणको क्रममा भएका केही महत्वपूर्ण सम्झौता, एम.ओ.यू. र ‘लेटर अफ एक्सचेन्ज’मा समावेश बुँदाहरुको कार्यान्वयन भएमा नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ । ओलीले गत मार्च २७ मा कुटनीतिक निकायका प्रतिनिधिलाई सम्बोधन गर्ने…

परराष्ट्र मामिलामा नेकपा फुटको असर

नेपालको राजनीति अविश्वसनीय तरिकाले अगाडि बढिरहेको छ । २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । त्यसको तीन वर्ष पनि नपुग्दै २०७७ पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गरेसँगै नेकपाको विवाद उत्कर्षमा पुग्यो । पुस ७ गते प्रधानमन्त्री तथा…

यथास्थितिमा एमसीसी पारित गर्नु कति घातक ?

एमसीसी पास गर्न चौतर्फी दबाब र अमेरिकी लबी तीव्र हरिप्रकाश चन्द ‘अग्निपुन्ज’/टंक कार्की  फागुन ५, २०७६ नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) निकै लामो समयदेखि चर्चाको शिखरमा छ । सरकार एमसीसीलाई जस्ताको तस्तै संसद्बाट पारित गरिनुपर्ने पक्षमा रहँदा सत्तासिन दल नेकपाभित्रै यसबारेको बहस भुसको आगो जस्तै गरेर सल्किंदै गयो । पार्टीले…

सन्तुलित होइन व्यावहारिक कूटनीति

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकी मुलुकको औपचारिक भ्रमणमा पठाउने निर्णय गर्‌यो । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले त्यहाँका प्रधानमन्त्रीलाई भेटिसकेका छन् भने अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रूपमा आज भारत जाँदैछन् । शक्तिशाली चिनियाँ राष्ट्रपति र भारतीय संवैधानिक राष्ट्रपतिबीचमा सन्तुलन मिलाउन…

नेपालको परराष्ट्र नीतिमा शक्ति सङ्घर्ष र भूराजनीतिको भूमिका

नेपालमा ठुला शक्तिहरूको संलग्नताले नेपाली भूराजनीतिमा व्यापक परिवर्तन ल्याएको छ र यसरी नेपालको परराष्ट्र नीतिमा महत्त्वपूर्ण प्रभाव परेको छ । नेपालले विगत ७० वर्षमा धेरै भूराजनीतिक परिवर्तनहरू भोगेको छ, धेरै सङ्कटको सामना गरेको छ  तर त्यसअनुरूप आफ्नो परराष्ट्र नीति परिवर्तन गर्न सकेको छैन । एक्काइसौँ शताब्दीको दोस्रो दशकको अन्त्यमा पनि…
www.harichand.com.np

चीन र भारतको अगामी सम्बन्ध

महाशक्ति राष्ट्र अमेरिकाले समेत यस्तो महसुस गरिरहेको अवस्थामा चीन र भारतको आगामी सम्बन्ध कसरी अघि बढ्ला भन्नेमा दुुई छिमेकीका बीचमा रहने हामी नेपालीलाई सर्वाधिक चासो हुुनुुपर्छ र सोहीअनुुसारको नीति, रणनीति र कूटनीतिको विकास गर्दै अघि बढ्नुुपर्छ । लगातार ‘एक चीन नीति’ को विरुद्धमा अभिव्यक्ति दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प…

काश्मिर मामिलामा पाकिस्तान एक्लिदै, नेपालको बोल्ने हैसियत भएन (भिडियोसहित )

लद्दाखलाई लिएर चीनले पत्रकार सम्मेलन गरी औपचारिक रुपमा विरोध जनाएलगत्तै भारतीय विदेशमन्त्री जयशंकर चीन भ्रमणमा गए । जयशंकरको चीन भ्रमणपछि चीन यो विषयमा मौन छ । शायद केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपीङले भारतको भ्रमण गर्नेछन् । पाकिस्तानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा उजुरी दर्ता गराएपनि निराशा हात परेको छ ।…

Sensibility for China

Mao is a national icon of China and Chinese people. They would surely be hurt when they see media disrespecting their national icon China is fighting against novel coronavirus to mitigate the loss and to save the lives of its citizens. The Chinese government has made all the efforts to…

Quadrilateral Corridor under B&R?

China’s Belt and Road Initiative aims to build a trade and infrastructure network linking Asia with Europe and Africa along the ancient trade routes, with the ultimate goal of connecting remote economies and driving prosperity. The Belt and Road is a major pillar of China’s going global policy, introduced by…

OBOR: China’s Dream or Reality?

Absract– One Belt One Road (OBOR) is a new initiative of China introduced by Chinese President Xi Jinping in 2013 during his official visits to Kazakhstan and Indonesia. Materializing this initiative is the core objective of building the “Community of Common Destiny” among countries in South Asia and beyond as…

Nepal PM’s China visit puts ties on a new road

During Nepalese Prime Minister K P Sharma Oli’s six-day visit to China in June, some important agreements, MoUs and letters of exchange were signed, which will take Nepal-China relations toward a new era. Oli had talked about Nepal’s foreign policy in its immediate neighborhood for the first time while addressing…

As seen on: