हामी भूराजनीतिक द्वन्द्वबाट बच्नुपर्छ
टंक कार्की ० संसारको पहिलो अर्थतन्त्रउन्मुख हाम्रो उत्तरी छिमेकी मुलुक चीन र दोस्रो ठूलो जनसंख्या र उदियमान अर्थतन्त्र भएको विशाल देश भारतको बीचमा रहेको नेपाल र आजको विश्व परिवेशमा नेपालको स्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा अनुसन्धानकर्ता एउटा सोधकर्ताको हिसाबले ? महत्वपूर्ण प्रश्न । हामीले ऐतिहासिक पृष्ठभूमि हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ । म चाहिं अन्तर्राष्ट्रिय सम्बन्धमै सोध–अनुसन्धान […]
अमेरिकी रणनीतिमा बाम बिग्रह: बाम पुनरोदय-मार्ग
-हरि प्रकाश चन्द “अग्निपुञ्ज” स्थानीय निकायको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । यो स्तम्भ तयार पार्दासम्म नेपाली कांग्रेस ३२८ स्थानमा विजय हाँशिल गरि पहिलो दल बनेको छ । नेकपा (एमाले) २०५ स्थानका साथ दोस्रो र नेकपा (माओबादी केन्द्र) १२१ स्थानका साथ तेस्रो दल बनेका छन् भने अन्य दलहरु निकै पछि रहेका छन् । चुनावी […]
नेपालको राजनीतिमा वाम विग्रह र लिनुपर्ने शिक्षा
स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । प्राप्त सिट संख्याका आधारमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेका छन् भने अन्य दलहरू निकै पछि रहेका छन् । चुनावी परिणामसँगै यसको अनेक कोणबाट विश्लेषण सुरु भएको छ । अनुमान विपरीतका परिणामले दलहरूलाई अब नयाँ […]
चुनावी प्रारम्भिक परिणामको विश्लेषण
महागठबन्धनको अतिरन्जित प्रक्षेपण महागठबन्धनले नेकपा (एमाले) लाई पुर्णतया समाप्त पार्ने र देशलाई ओलीबाट मुक्त गराउने दावी/उद्घोष सहित देश गठबन्धनमय हुने प्रक्षेपणका साथ चुनावमा जानु एउटा अतिरन्जित प्रक्षेपण थियो । किनकी सफ्टवेरको प्रयोगबाट थुप्रै कम्प्युटर प्रोग्रामहरु नियन्त्रण गरे जस्तो जनताको स्वतन्त्र विवेक, अभिव्येक्ति, र रोजाईलाई दलिय नेताको अभिव्येक्तिबाट नियन्त्रण गर्न सकिँदैन । बिजातीय गठबन्धनमा सजातिय जनता […]
“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?
April 2, 2015 अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध गराउदछ | शक्ति, सत्ता, सामर्थ्य […]