अमेरिकी रणनीतिमा बाम बिग्रह: बाम पुनरोदय-मार्ग
-हरि प्रकाश चन्द “अग्निपुञ्ज” स्थानीय निकायको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । यो स्तम्भ तयार पार्दासम्म नेपाली कांग्रेस ३२८ स्थानमा विजय हाँशिल गरि पहिलो दल बनेको छ । नेकपा (एमाले) २०५ स्थानका साथ दोस्रो र नेकपा (माओबादी केन्द्र) १२१ स्थानका साथ तेस्रो दल बनेका छन् भने अन्य दलहरु निकै…