“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

April 2, 2015 अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध…