Sensibility for China

Mao is a national icon of China and Chinese people. They would surely be hurt when they see media disrespecting their national icon China is fighting against novel coronavirus to mitigate the loss and to save the lives of its citizens. The Chinese government has made all the efforts to…

प्रधानमन्त्रीज्यू ! देश बस्न लायक बनाउनुहोस (सरकारलाई १२७ बुंदे सुझाव)

* हरि प्रकाश चन्द/ ** डा करन ठगुन्ना क) प्रस्थावना (Introduction) सम्माननीय प्रधानमन्त्रीज्यूले चौथो पटक देशको नेतृत्व गर्ने अभिभारा प्राप्त गर्नुभएको अवसरमा हामी यहाँलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै खुसी व्यक्त गर्दछौं । देशमा विद्यामान चरम राजनीतिक अस्थिरताबाट नागरिकहरु निरास भैरहेको अवस्थाबाट देशलाई माथि उठाउन यहाँले लिनुभएको अत्यन्तै सुझबुझपूर्ण राजनीतिक…

हामी भूराजनीतिक द्वन्द्वबाट बच्नुपर्छ

टंक कार्की ० संसारको पहिलो अर्थतन्त्रउन्मुख हाम्रो उत्तरी छिमेकी मुलुक चीन र दोस्रो ठूलो जनसंख्या र उदियमान अर्थतन्त्र भएको विशाल देश भारतको बीचमा रहेको नेपाल र आजको विश्व परिवेशमा नेपालको स्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा अनुसन्धानकर्ता एउटा सोधकर्ताको हिसाबले ? महत्वपूर्ण प्रश्न । हामीले ऐतिहासिक पृष्ठभूमि हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ ।…

अमेरिकी रणनीतिमा बाम बिग्रह: बाम पुनरोदय-मार्ग

-हरि प्रकाश चन्द “अग्निपुञ्ज” स्थानीय निकायको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । यो स्तम्भ तयार पार्दासम्म नेपाली कांग्रेस ३२८  स्थानमा विजय हाँशिल गरि पहिलो दल बनेको छ । नेकपा (एमाले) २०५ स्थानका साथ दोस्रो र नेकपा (माओबादी केन्द्र) १२१ स्थानका साथ तेस्रो दल बनेका छन् भने अन्य दलहरु निकै…

नेपालको राजनीतिमा वाम विग्रह र लिनुपर्ने शिक्षा

स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । प्राप्त सिट संख्याका आधारमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेका छन् भने अन्य दलहरू निकै पछि रहेका छन् । चुनावी परिणामसँगै यसको अनेक कोणबाट विश्लेषण सुरु भएको छ । अनुमान…

चुनावी प्रारम्भिक परिणामको विश्लेषण

महागठबन्धनको अतिरन्जित प्रक्षेपण महागठबन्धनले नेकपा (एमाले) लाई पुर्णतया समाप्त पार्ने र देशलाई ओलीबाट मुक्त गराउने दावी/उद्घोष सहित देश गठबन्धनमय हुने प्रक्षेपणका साथ चुनावमा जानु एउटा अतिरन्जित प्रक्षेपण थियो । किनकी सफ्टवेरको प्रयोगबाट थुप्रै कम्प्युटर प्रोग्रामहरु नियन्त्रण गरे जस्तो जनताको स्वतन्त्र विवेक, अभिव्येक्ति, र रोजाईलाई दलिय नेताको अभिव्येक्तिबाट नियन्त्रण गर्न सकिँदैन…