नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

April 2, 2015 कुटनीतिक शिक्षाको पृष्ठभूमी: एक्काइशौं शताब्दीमा राज्यहरु एक-अर्काबाट पुरै स्वतन्त्र र सार्बभौम भएतापनि ब्यबहारिक हिसाबले अन्तर-निर्भरताको स्थिति बिद्द्यामान छ | एकले अरु राष्ट्रहरुसंगको सम्बन्ध, सहकार्य र चासो प्रति बेखबर हुने स्थिति छैन | विश्व जगतको सवालमा हरेक देशको राष्ट्रिय निर्णय र त्यसको कार्यान्वयनले अन्य देशहरु संगको सम्बन्ध, सह-अस्तित्व,…

सी चिनफिङको भ्रमणबाट नेपालले लिनसक्ने १५ लाभहरु

शनिबार, २५ असोज २०७६  हरि चन्द “अग्निपुन्ज“ काठमाडौं । जनबादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ आज अपराह्न नेपाल आउँदै छन् । उनको भ्रमणलाई सबै तिरबाट निकै चासोको रूपमा हेरिएको देखिन्छ । नेपाल सरकारले राष्ट्रपति सीसँग बाह्रवटा प्रस्तावहरू पेस गर्ने समाचार सञ्चार माध्यममा आएको छ  । यही शिलशिलामा चिनियाँ राष्ट्रपतिको…

के नेकपा बिभाजन होला? भए को कहाँ पुग्ला?

हरि चन्द ‘अग्निपुन्ज’ कार्तिक १७ गते २०७७ मा प्रकाशित सत्तासिन दल नेकपाको आन्तरिक किचलोले फेरी एक पटक नेपालको राजनीतिक बजार तताएको छ। उसो त बजार तताउने क्रम भने पहिलो पटक होइन। सन् २०१८ मे को १७ तारिकमा एकता प्रक्रिया सम्पन्न भएदेखि कैयौं उत्तर-चढावका बीच नेकपा गुज्रिसकेको छ। निरन्तरतामा कुनै क्रमभंगता…

नयाँ युगतर्फ नेपाल–चीन सम्बन्ध

३१ असार २०७५, आईतवार नेपाली प्रधानमन्त्री के.पी. शर्मा ओलीको जून महिनामा सम्पन्न चीनको ६ दिने भ्रमणको क्रममा भएका केही महत्वपूर्ण सम्झौता, एम.ओ.यू. र ‘लेटर अफ एक्सचेन्ज’मा समावेश बुँदाहरुको कार्यान्वयन भएमा नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ । ओलीले गत मार्च २७ मा कुटनीतिक निकायका प्रतिनिधिलाई सम्बोधन गर्ने…

परराष्ट्र मामिलामा नेकपा फुटको असर

नेपालको राजनीति अविश्वसनीय तरिकाले अगाडि बढिरहेको छ । २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । त्यसको तीन वर्ष पनि नपुग्दै २०७७ पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गरेसँगै नेकपाको विवाद उत्कर्षमा पुग्यो । पुस ७ गते प्रधानमन्त्री तथा…

यथास्थितिमा एमसीसी पारित गर्नु कति घातक ?

एमसीसी पास गर्न चौतर्फी दबाब र अमेरिकी लबी तीव्र हरिप्रकाश चन्द ‘अग्निपुन्ज’/टंक कार्की  फागुन ५, २०७६ नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) निकै लामो समयदेखि चर्चाको शिखरमा छ । सरकार एमसीसीलाई जस्ताको तस्तै संसद्बाट पारित गरिनुपर्ने पक्षमा रहँदा सत्तासिन दल नेकपाभित्रै यसबारेको बहस भुसको आगो जस्तै गरेर सल्किंदै गयो । पार्टीले…

सन्तुलित होइन व्यावहारिक कूटनीति

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकी मुलुकको औपचारिक भ्रमणमा पठाउने निर्णय गर्‌यो । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले त्यहाँका प्रधानमन्त्रीलाई भेटिसकेका छन् भने अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रूपमा आज भारत जाँदैछन् । शक्तिशाली चिनियाँ राष्ट्रपति र भारतीय संवैधानिक राष्ट्रपतिबीचमा सन्तुलन मिलाउन…